छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।एकीकृत समाजवादीसहितका दश दलले संसदीय दलको सुविधा पाउने भएका छन्। संसद सचिवालयले निर्वाचन आयोगसँग जेष्ठ सांसदको जन्ममिति खुल्ने कागजात मागेको छ। माओवादी केन्द्र महासचिव देव गुरुङले दलहरु नसुध्रिए नेपाल अफगानिस्तान र युक्रेन बन्ने बताएका छन्। कांग्रेसका दर्जन केन्द्रीय सदस्यहरुले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन्। विप्लव नेतृत्वको नेकपाले अध्यादेश रोक्न षड्यन्त्र भएको भन्दै संघर्षको घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्