छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले मतपरिणाम बुझाएपछि राष्ट्रपति कार्यालयलाई नयाँ सरकार गठन प्रक्रिया सुरु गर्ने बाटो खुल्यो।विवादित अध्यादेशविरुद्धको रिट सर्वोच्च अदालतले दरपिठ गर्‍यो। विश्वविद्यालयहरु राजनीतिबाट मुक्त भइ प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताए। चिसो बढेसँगै रोगको प्रकोप बढ्ने भएकाले सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। काठमाडौंको डबली सभ्यतालाई पुनःजागरण गर्ने मेयर बालेन्द्र शाहको योजना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्