छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्न लागेको दाबी गरेका छन्। एमाले उपमहासचिव विष्णु रिमालले गठबन्धन नफुटेसम्म एमाले सरकार बनाउने खेलमा नलाग्ने स्पष्ट पारेका छन्। रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। धनुषा– ४ मा पुनःमतगणना माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्