छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।निर्वाचन आयोगले बुधवार निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोगको टुंगो नलाग्दै उमेर हदकाकारण अवकाश पाएका छन्। अध्यादेश पारितका लागि दबाब दिन थारु समुदायले आन्दोलनको घोषणा गरेका छन्। इलाम–१ मा पुनःमतदानको माग गर्दै झलनाथ खनालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। विप्लव नेतृत्वको नेकपाले अध्यादेशको स्वागत गरेको छ। नेप्से परिसूचक २.५७ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्