छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। हिंसात्मक क्रियाकलापमा संलग्नलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन अध्यादेश ल्याइएको सरकारले स्पष्ट पारेको छ। सरकारले ल्याएको अध्यादेशको चौतर्फी विरोध भएको छ। सरकारले मुद्दा फिर्ता सम्बन्धी ल्याएको अध्यादेशमा मानव अधिकार आयोगले आपत्ति जनाएको छ। गएको निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको छ। शेयरबजार परिसूचक नेप्से १६.९६ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्