छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले राजनीतिक समूहका मुद्दा फिर्तासम्बन्धी अध्यादेश ल्याएको छ। निर्वाचन आयोगले समानुपातिक सांसदको नामावली सच्याउन दलहरुलाई सोमबारसम्मको समयसीमा तोकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयतहको क्षमता विकास गर्न जरुरी रहेको बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विदेशी चलखेलका कारण आफ्नो पार्टीले चुनावमा धक्का खाएको बताएका छन्। काठमाडौंमा सरकारी ड्रेस लगाएर अनुगमनका नाममा ठगीधन्दा चलाउने ८ जना पक्राउ परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्