छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। दलहरुले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सांसदहरुको टुंगो लगाएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले मानवअधिकारमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी खुम्चिएपनि राजनीतिमा भूमिका निर्णायक रहेको दाबी गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशले यतिखेर एकता र साझा सहमतिको विन्दु खोजेको बताएका छन्। एमालेले घनश्याम भुसाल, प्रभु साहलगायतका नेताहरुलाई पार्टीबाट हटाएको छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्