छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानन्यायधीशविरुद्धको महाभियोग ‘निष्प्रभावी’ भन्ने संसद महासचिवको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताएकी छन्। कांग्रेस संसद्को ठूलो दल बनेकोमा सभापति शेरबहादुर देउवाले मतदातालाई धन्यवाद दिएका छन्। एमाले सरकार बनाउने दौडमा नरहेको उपाध्यक्ष विष्णु पौडेलले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोह सम्पन्न भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्