छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।आज धान्यपूर्णिमा, नेवार समुदायले योःमरी पुन्ही र किरात समुदायले उँधौली पर्व हर्षोल्लासका साथ मनाए। मंसिर २४ गतेभित्र समानुपातिक सांसद हुने उम्मेदवारहरुको सूची बुझाउन निर्वाचन आयोगले राजनीतिक दलहरुलाई पत्र पठाएको छ। क्रमसंख्या हेरफेर गरिएको आरोपमा समानुपातिकतर्फका सांसद छान्न राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद देखिएको छ।जातीय न्याय र मानसिक स्वास्थ्य कार्यका लागि प्रिन्स ह्यारी र मेघनले ‘रिपल अफ होप अवार्ड’ पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्