छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। संसद् सचिवालयले पठाएको प्रधानन्यायधीशविरुद्धको महाभियोग निष्क्रिय भएको पत्रले सर्वोच्च अदालत परिसरमा दिनभर तनाव भएको छ। निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले पाएको सिट संख्या सार्वजनिक गरेको छ। माओवादी केन्द्रले महाभियोगबारेको संसद सचिवालयको पत्र संविधान विपरीत रहेको बताएको छ। महाकाली नदी किनारमा एकतर्फी तटबन्धन निर्माणको कामबाट पछि हट्न भारत सहमत भएको छ। शेयर बजार नेप्से परिसूचक १६.६१ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्