छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। समानुपातिकतर्फको मतगणनाअनुसार सात पार्टी राष्ट्रिय दल बनेका छन्। महाकालीमा एकतर्फी तटबन्धन बनाएकोमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ। रुपन्देही–२ मा पुनःमतदानको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। टीकापुर घटनामा आममाफी दिए सरकारमा जाने रेशम चौधरीले स्पष्ट पारेका छन्। पाँच वर्षपछि जनताले प्रदेश खारेजीको नारा लगाउने गगन थापाले दाबी गरेका छन्। नेप्से परिसूचक ४.८७ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्