छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सत्तारुढ गठबन्धनलाई निरन्तरता दिन शीर्षनेताहरु सहमत भएका छन्। निर्वाचन आयोगले मंसिर २८ गतेभित्र राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेकोछ। सातवटै प्रदेशसभाका प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएको छ। मनाङबाट स्वतन्त्र निर्वाचित दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। नेप्से परिसूचक २४.४६ अंकले घटेको छ। केवाईसी फाराम नभर्ने ग्राहकसँग कारोबार नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। ४ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्