छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।चुनावको समीक्षा गर्न सोमबार सत्तागठबन्धनको बैठक बस्ने भएको छ। माओवादी केन्द्रले तत्काल गठबन्धनको विकल्प नखोज्ने भएको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्य पनि सकिएको बताएका छन्। कांग्रेसले चुनावमा पार्टीलाई अन्तर्घात गर्नेहरुको विवरण पुस १५ गतेभित्र पठाउन निर्देशन दिएको छ। राप्रपाले सरकारमा जाने विषयलाई प्राथमिकतामा नराखेको अध्यक्ष राजेन्द्र लिङ्देनले स्पष्ट पारेका छन्। ६ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्