छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।माओवादी केन्द्रले सरकार गठनको सबै विकल्प खुला राख्ने निर्णय गरेको छ। समानुपातिकतर्फको लोकप्रिय मतमा एमाले ४४ र कांग्रेस २० जिल्लामा पहिलो बनेका छन्। बाजुरा, दोलखा र स्याङ्जा–२ मा मतगणना जारी रहेको छ। जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरु जनताको अन्तिम आशा रहेको जिकिर गरेका छन्। जुम्लाबाट निर्वाचित ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्