छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। काँग्रेस नेतृत्वमा लोकतान्त्रिक सरकार गठन गर्नेबारे जनमत पार्टीका सीके रावतसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरेका छन्।कडा सुरक्षाबिच दोलखाको चारस्थानका १० मतदान केन्द्रमा बिहीबार मतदान सम्पन्न भएको छ।अहिलेको जनादेशले संसद् पाँच वर्ष नटिक्ने र राजनीतिक अस्थिरता बढ्ने एमाले नेता विष्णु पौडेलले दाबी गरेका छन्। दुर्घटनामा छात्राको मृत्युपछि उत्पन्न तनाव साम्य नभएपछि धनगढीमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्