छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। मतगणना शुरु भएको १६२ क्षेत्रमध्ये अब सुनसरी–४ को मात्रै नतिजा आउन बाँकी रहेको छ। समानुपातिकतर्फको १ करोड १ लाखबढी मतगणना सकिँदा २७ लाख मतसहित एमालेले अग्रता कायमै राखेको छ। निर्वाचन आयोगले बाजुरा र स्याङ्जा–२ मा पुनःमतदान नगर्ने निर्णय गरेको छ। समानुपातिक मततर्फ एमाले ६ र काँग्रेस एउटा प्रदेशमा अगाडि देखिएका छन्। नेप्से परिसूचक ३.५१ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्