छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५९ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ।समानुपातिकतर्फ ९८ लाख मतगणना हुँदा २६ लाख मतसहित एमालेले अग्रता लिएको छ। एमाले अध्यक्ष केपी ओलीले बल प्रयोगले सुकुम्बासी समस्याको समाधान नदिने स्पष्ट पारेका छन्। एकीकृत समाजवादीले वर्तमान सत्तारुढ गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेको छ। नेप्से परिसूचक २.९९ अंकले बढेको छ। पाकिस्तानी तालिबानले सरकारसँगको शान्तिसम्झौता भंग भएको घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्