छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रत्यक्षतर्फ एमाले कांग्रेसभन्दा ११ सिटले पछि परेपनि समानुपातिक मतमा एक लाखले उछिनेको छ।चुनावको अन्तिम मतपरिणाम नआउँदै गठबन्धनका तीन शीर्ष नेताहरुबीच नयाँ सरकार गठनबारे छलफल भएको छ। उदयपुर १ मा रोकिएको मतगणना शुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। देशका थप २० ठाउँमा बुथ कब्जा भएको भन्दै एमालेलेले पुनःमतदान गराउन माग गरेको छ। नेप्से परिसूचक १५.६१ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्