छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रतिनिधिसभातर्फ १५० स्थानको चुनावी परिणाम सार्वजनिक हुँदा कांग्रेस ५१ स्थानमा विजयी भएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले २१ लाख मत कटाउँदै अग्रता कायम राखेको छ। एमाले अध्यक्ष केपी ओलीले गठबन्धनका दलले समानुपातिक मत तलमाथि गर्न सक्ने आशंका व्यक्त गरेका छन्। बाजुराको बुढीनन्दामा रोकिएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। विश्वकप फुटबलमा अष्ट्रेलियाले ट्युनेसियालाई १–० गोलअन्तरले पराजित गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्