छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। देशभर प्रतिनिधि सभातर्फको मतगणना जारी रहेको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ एमाले र कांग्रेसले ६ लाख मत कटाएका छन्। एमाले अध्यक्ष केपी ओलीले वौद्धिक जगतले देशलाई गलत दिशातर्फ लैजान खोजेको टिप्पणी गरेका छन्। कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्। नेप्से परिसूचक ११.५६ अंकले बढेको छ। विश्वकपमा स्विट्जरल्याण्डले क्यामरुन १–० गोलअन्तरले हराउँदै विजयी सुरुवात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्