छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। समानुपातिकतर्फको मतगणनामा एमालेले अग्रता लिँदा माओवादी राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पछाडि परेको छ। एमाले अध्यक्ष केपी ओली झापा–५ बाट २८ हजार बढीको मतान्तरले विजयी भएका छन्। गोरखा–२ मा माओवादी अध्यक्ष प्रचण्डको शानदार जित निश्चित भएको छ। काठमाडौंका १० क्षेत्रमध्ये कांग्रेस ५, रास्वपा ४ र एमाले एक ठाउँमा विजयी बनेको छ। चित्रबहादुर केसी बागलुङ–१ बाट विजयी बनेकाछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्