छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।विश्वकपमा लगातार ३७ खेलमा अपराजित अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित भएको छ। समानुपातिकतर्फ एमाले र काँग्रेसले एक लाख मत कटाउँदा ५० हजार भन्दा बढी मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ। नौ दिनसम्ममा सबै मतगणना सकिने निर्वाचन आयोगले अनुमान गरेको छ। चेतन ऐडीको हत्यामा संलग्नहरुलाई कारबाही नबढाउँदासम्म निर्वाचनका सबै प्रक्रिया रोक्ने एमाले बाजुराले अडान राखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्