छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रारम्भिक मतगणनामा ठूला पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कडा टक्कर दिएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा काँग्रेसको अग्रता लिएको छ। मुस्ताङमा कांग्रेसले क्लिन स्विप गरेको छ। स्याङ्जा, दोलखा र गोरखाका १० बढी केन्द्रमा पुनः मतदान गर्न एमालेले माग गरेको छ। हावाहुरीका कारण उपल्लो डोल्पाका मतपेटिका ढुवानीमा समस्या भएको छ। राष्ट्र बैंकले १७९ वित्तीय संस्थाको लाइसेन्स खारेज गरिदिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्