छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ। देशभर चार जिल्लाका १५ स्थानको मतदान स्थगित भएको छ। मतदान सकिए लगत्तै मतपेटिका मतगणनास्थलमा ओसार्न सुरु गरिएको छ। ११ जिल्लाका २४ मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ। बाजुरामा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको छ। विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबल आजदेखि शुरु हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्