छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। आम निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै मतदातालाई निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मतदान गर्नु नागरिक अधिकारको उच्चतम अभ्यास भएकाले निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन अपिल गरेकी छन्। एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन्। निर्वाचन आयोग अगाडि विरोध प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीका ६ जना पक्राउ परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्