छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। चुनावी सुरक्षामा ३ लाख सुरक्षाकर्मी परिचालन हुने भएका छन्। मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लघन गरे २५ हजार जरिवाना गर्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले समानुपातिकका उम्मेदवारलाई परिचयपत्र उपलब्ध गराउने भएको छ। मौन अवधिमा चुनावप्रचार गर्ने दुई उमेदवारसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालले यूएईविरुद्धको एकदिवसीय क्रिकेट शृङ्खला जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्