छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान रक्षा र स्थिरताकालागि गठबन्धन अझै १५ वर्ष कायमै रहने ठोकुवा गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले गठबन्धनले हुँडारको शैलीमा एमालेलाई चारैतिरबाट टोक्न खोजेको आरोप लगाएका छन्। माओवादी अध्यक्ष प्रचण्डले आगामी चुनाव संविधान रक्षा र निरंकुशताबीचको जनमतसंग्रह भएको प्रचण्डको दाबी गरेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीमाथि आफ्नो पार्टीले डोजर चलाउने दाबी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्