छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले मंसिर ४ को चुनावले देशको भविष्य निर्धारण गर्ने बताएका छन्। माओवादी केन्द्रका महासचिव देव गुरुङले एमालेले भ्रष्टाचारीहरु मिलाएर गठबन्धन बनाएको आरोप लगाएका छन्। काँग्रेस प्रवक्ता प्रकाशशरण महतले कांग्रेस कुराभन्दा काम धेरै गर्ने पार्टी भएको दाबी गरेका छन्। जुम्लामा एकीकृत समाजवादीको सिंगो कमिटी नै एमालेमा समाहित भएको छ। थ्प १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्