छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नआउने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन मृत अवस्थामा पुगिसकेको टिप्पणी गरेका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनबाट अब देशले मुक्ति चाहेको दाबी गरेका छन्। जनता समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। निर्वाचन बिथोल्नका लागि देशभर २३ समूह सक्रिय रहेको गृहमन्त्रालयले निष्कर्ष निकालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्