छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। दार्चुलामा आमसभा गर्दै एमालेले आजदेखि देशव्यापी चुनावी अभियान सुरु गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ भएको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले मंसिर ४ पछि एमालेले केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउने दाबी गरेका छन्। माओवादी अध्यक्ष प्रचण्डले केपी ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको आरोप लगाएका छन्। सन्दीप लामिछाने कारागार चलान भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्