छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई आक्रमणकारीले गोली हानी हत्या गर्ने प्रयास गरेका छन्।राष्ट्रियसभाले गठन गरेको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय समितिले संघमा बढीमा १५ र प्रदेशमा ५ मन्त्रालय बनाउन सुझाव दिएको छ। निर्वाचन बहिष्कारको घोषणा गरेका दलका नेताकार्यकर्तामाथि राज्यले धरपकड गर्न थालेको छ। जबर्जस्ती करणी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेको पक्षबाट बहस सकियो। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचापत्र सार्वजनिक गर्‍यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्