छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचन एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन्। माओवादी अध्यक्ष प्रचण्डले संविधानमा संरचनागत सुधार आवश्यक रहेको बताएका छन्। गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनमा भाग नलिएपनि बिथोल्ने अधिकार कसैलाई नभएको चेतावनी दिएका छन्। आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ। थप नेप्से परिसूचक ७.३२ अंकले बढेको छ। ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्