छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमालेले आफ्नो चुनावी घोषणापत्र डिजिटल माध्यमबाट सार्वजनिक गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव प्रचारका लागि चारदिन गृहजिल्ला डडेल्धुरा जाने भएका छन्। एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले १५० सिट जित्ने दाबी गरेका छन्। ललितपुर–३ की उम्मेदवार तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। शेयरबजार परिसूचक नेप्से ५६.१० अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्