छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। दलहरुले बिहिवारदेखि मंसिर १ गतेसम्म जुलुस र आमसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। नो नट अगेन अभियानलाई चेतावनी दिएको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर भएको छ। एमालेले चुनावी घोषणापत्र भोलि सार्वजनिक गर्ने भएको छ। आज माओवादी, राप्रपा र एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। नेप्से परिसूचक १६.३९ अंकले बढेको छ। ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्