छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। छठ पर्वको मुख्यदिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिई पूजा अर्चना गरियो। दार्चुला घटनामा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ। मओवादी अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानको कुनै अर्थ नरहेको दाबी गरेका छन्। राप्रपा, माओवादी र एकीकृत समाजवादीले भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका छन्। सन्दीप लामिछानेविरूद्ध भोलि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्