छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। काँग्रेसले आगामी निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। एमाले अध्यक्ष केपी ओलीले भारतीयपक्षको विस्फोटले नेपालमा भएको मानवीय क्षतिको घटनाबारे सरकारको जवाफ मागेका छन्। रुपन्देही–२ मा साथ पाएको जनमुक्ति पार्टीले अन्य ७ स्थानमा गठबन्धनलाई सघाउने भएको छ। कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु र ३ जना गम्भीर घाइते भएका छन्। मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्