छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। गठबन्धनमा बाँडफाँट नमिल्दा १४ सीटमा मित्रवत प्रतिस्पर्धा हुने भएको छ। एमाले अध्यक्ष केपी ओलीले चुनावपछि राप्रपा र जसपासँग मिलेर सरकार बनाउने बताएका छन्। रुपन्देही–२ मा जनमोर्चाले नेमकिपालाई समर्थन गर्ने भएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई अफ्ठ्यारो परेकाले एमाले र राप्रपा एक ठाउँमा उभिएको दाबी गरेका छन्। भारतीय पक्षले विस्फोट गरेको ढुंगा लागेर दार्चुलामा बालकको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्