छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। तिहारको अन्तिम दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामनासहित सप्तरङ्गी टीका लगाएर भाइटीका मनाइएको छ। आफ्ना दिदीभाइ नहुनेले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा सामुहिक भाइटीका लगाएका छन्। एमाले अध्यक्ष केपी ओलीले चाडपर्व र इतिहासलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताएका छन्। महोत्तरीको भंगहामा हिन्दू र मुस्लिम समुदायबीच झडप भएकौ छ। ४ जना कोरोना संक्रमित थपिँदा २२ जना भए निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्