छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रमगरी मनाइएको छ। रुपन्देही–२ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई सत्तागठबन्धनले समर्थन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैको बहुमत ल्याउने दाबी गरेका छन्। १६ जना कोरोना संक्रमित थपिँदा ३५ जना निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्