छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। निर्वाचन आयोगले सम्पर्क कार्यालय खोल्नेबारे दल र उम्मेदवारलाई ७ बुँदे निर्देशन दिएको छ। एमालेले सुदूरपश्चिमको दार्चुलाबाट चुनावी अभियान सुरु गर्ने गर्ने भएको छ। नेपाल मजदुर किसान पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। निर्वाचन आयोगले समानुपातिकतर्फ ५४८ जनाको उम्मेदवारी खारेज गरेको छ। सरकारले राष्ट्रसंघीय शान्ति मिसनमा सैनिकहरूसँगै चिकित्सकलाई पनि पठाउने भएको छ। ऋषि सुनक बेलायतको प्रधानमन्त्री नियुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्