छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। यमपञ्चकको तेस्रो दिन आज कुकुरलाई पुजा र लक्ष्मीको आरधनागरी मनाइयो। शीर्षनेताको चुनाव खर्चमाथि निगरानी गर्न अख्तियारलाई निर्वाचन आयोगले पत्र लेखेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठबन्धन रहरले नभइ आवश्यकताले बनेको बताएका छन्। कांग्रेसको चुनावी घोषणापत्र तिहारपछि सार्वजनिक हुने भएको छ। नेपालमा पहिलो पटक कोरोनाको एक्सबिबी सब–भेरियन्टभेटिएको छ। नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्