छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारी फिर्ता लिनेलाई उचित अवसर दिने बताएका छन्। माओवादी अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन कमजोर भए देश दुर्घटनामा पर्ने ठोकुवा गरेका छन्। राप्रपाको मुख्य प्रतिस्पर्धी एमालेमात्रै रहेको अध्यक्ष राजेन्द्र लिङ्देनले दाबी गरेका छन्।कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ। नेपाल समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। नेप्से परिसूचक १४.३५ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्