छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। रुपन्देही–२ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरिदिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राजावादी शक्तिहरु सत्ता गठबन्धनविरुद्ध लागेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले मंसिर ४ गते जनताको अदालतले महान् फैसला गर्ने दाबी गरेका छन्। पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन्। टी–२० विश्वकपमा दुईपटकको च्याम्पियन वेष्टइण्डिज समूह चरणबाटै बाहिरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्