छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन कसुरमा कारबाही गर्न निर्वाचन आयोगले रौतहट प्रहरीलाई पत्र काट्यो। संरक्षित क्षेत्रहरुलाई पर्यटकीय स्थलका रुपमा विकास गरे आर्थिक लाभ लिन सकिने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ छ।एमालेसँग तालमेल गरिएका क्षेत्रमा दुवै दलका उम्मेदवारलाई जिताउन जसपाले आग्रह गरेको छ। जिम्मेवारी पूरा गर्न असमर्थ भएको स्वीकार गर्दै पद सम्हालेको ४५ दिनमा बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्