छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने ३५ उमेदवारलाई कारबाही गर्ने तयारी गरेको छ। एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको घोषणा पत्र नै भाडाका बुद्धिजीवीले लेखिदिएको आरोप लगाएका छन्। एकीकृत समाजवादीले बनायो १५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। नेप्से परिसूचक १२.८१ अंकले घटेको छ। महिला हक्कीको स्वर्ण आर्मीले जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्