छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको भन्दै निर्वाचनआयोगले प्रधानमन्त्री कार्यालयलाई स्पष्टीकरण सोधेको छ। गठबन्धनलाई जिताउन प्रमुख तीन दलले संयुक्त अपिल गरेका छन्। गठबन्धनका कारण समानुपातिक मत घट्न सक्ने भन्दै काँग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गरेको छ। निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत हुने चुनावी प्रचारको अनुगमन गर्ने भएको छ। रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले बालोन डे’ओरको उपाधि जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्