छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबकार सार्वजनिक बिदा घोषणा गरेको छ। निर्वाचन आयोगले कात्तिक १७ गतेअघि चुनावी आमसभा नगर्न निर्देशन दिएको छ। माओवादी केन्द्रले बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निष्कासन गरेको छ। गृहमन्त्री बालकृष्ण खाणले अपराधीले पनि नयाँ विज्ञान–प्रविधिको प्रयोग गर्न थालेको भन्दै प्रहरीलाई चनाखो रहन प्रहरीलाई निर्देशन दिएका छन्। नेप्से परिसूचक २.६१ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्