छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ। रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बाढीपीडितलाई चामल बाँडेपछि शहरी विकास मन्त्री मेटमणि चौधरीलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। विजय गच्छादरसहित ९ जनाको उमेदवारीविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। नेप्से परिसूचक ९.६९ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्