छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।एमालेका अध्यक्ष केपी ओली चुनावी घोषणापत्रको मस्यौदामा छलफल गर्न ललितपुरस्थित लाकुरी भन्ज्याङ पुगेका छन्। माओवादीका अध्यक्ष प्रचण्डले गोरखाबाट चुनाव लडेर नयाँ रेकर्ड बनाउने घोषणा गरेका छन्। निर्वाचन आचारसंहितामा कडाइ गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्देशन दिएकाछन्। सत्तारुढ गठबन्धनले सात प्रदेशमा संयुक्त भेला गर्ने भएको छ। निर्वाचन आयोगले तीन चुनाव चिह्नमा हेरफेर गरेको छ। डेंगु ७७ जिल्लामै फैलिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्