छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहको जिम्मेवारी खोसेको छ। कांग्रेसले चुनावी घोषणापत्रमा सरकारका उत्कृष्ट कामहरु समेट्ने भएकौ छ। गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक सबै दलको सहमतिमै ल्याइएको दाबी गरेका छन्। मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त गरिएकौ छ। निर्वाचनसम्बन्धी जिज्ञासाहरू सम्बोधन गर्न निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएकौ छ। थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्